IIMS College

ISMT

HUB Education

'सरकारले सिमा विवाद समाधानका लागि पहल गरिसकेको छ'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवाद सल्टाउन सरकार गम्भीर रहेको बताएका छन् । यसका लागि सरकारले पहल थालिसकेको बताएका छन् । 

 

सोमबार बालुवाटारमा डाकिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा उनले कालापानी लगायत सीमा विवाद समाधानका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन् । 

 

बैठकमा प्रधानमन्त्री ओलीले भारतसँगको सीमा विवाद अन्त्यका लागि पहल सुरु पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । 

 

प्रधानमन्त्री ओलीका अनुसार नेपालसँग भएका सबै प्रमाणलाई एकै ठाउँमा राखेर प्रस्ताव तयार गर्ने काम भइसकेको छ र यसले चाडोँ निष्कर्ष दिनेछ । 

 

७० वर्ष देखि कालापानी आफ्नो भूभाग भएको दाबी गर्दै आएको भारतले केही दिन अगाडि नयाँ नक्सा सार्वजनिक गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा पनि आफ्नै क्षेत्र भएको दाबी गरेको थियो । 

 


थप समाचार

अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

  • 1 minute ago
अष्ट्रेलियाको पीआर लिनेहरु न्युजिल्याण्ड गएर बस्दा र काम गर्दा के समस्या हुन्छ ?

सिड्नी । अष्ट्रेलियाको पीआर लिएका विदेशीहरू सजिलै न्युजिल्याण्डमा गएर बस्न र काम गर्न सक्छन् । यसको लागि कुनै कानूनी व्यवधान छैन । तर, लामो समय न्युजिल्याण्डमा बस्दा भने ती मानिसहरुलाई केही समस्या पर्

क्लासिको खेल्दा सुरक्षाको ग्यारेन्टी नभएको फिगोको भनाई

  • 29 minutes ago
क्लासिको खेल्दा सुरक्षाको ग्यारेन्टी नभएको फिगोको भनाई

एजेन्सी । सिजनको पहिलो एल क्लासिकोको मिति नजिकिँदै जाँदा यसबारेमा बिभिन्न चर्चा पनि सुरु भएको छ । १८ डिसेम्बरमा हुन लागेको खेलको बारेमा बार्सिलोना तथा रियल मड्रिडका पूर्व खेलाडी लुइस फिगोले क्लासिको स

तरकारी, टमाटरलगायतका उत्पादन एकै स्थानमा सङ्कलन गरेर बिक्री

  • 47 minutes ago
तरकारी, टमाटरलगायतका उत्पादन एकै स्थानमा सङ्कलन गरेर बिक्री

घोराही । आफूले उत्पादन गरेको टमाटर आफैं जोखेर थोकमा बिक्री गर्दै घोराही–३ झिङ्नीका किसानहरु । छुट्टाछुट्टै बेच्दा मूल्यमा एकरुपता नहुने, समय धेरै लाग्ने हुंदा किसानले आफूले उत्पादन गरेको तरकारी, टमाटर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा उपयागी ५ तरकारी

जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।