ISMT

HUB Education

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ । 

 

यसमध्ये प्याज एक महत्वपूर्ण आहार रहेको छ । आउनुहोस यहि प्याजबारे कसरी यौनेच्छा र शक्ति बढाउँछ चर्चा गरौं । 

 

सर्कुलेशनलाई उत्तम राख्छ

 

प्याज सल्फाइडको एकदमै राम्रो स्रोत हो । जुन कोलेस्ट्रल लेभल र प्रेशरलाई नियन्त्रणमा राख्न मद्धत पु¥याउँछ । जसले मुटुलाई पनि स्वस्थ राख्दै गुप्ताङ्गमा रक्तप्रवाहलाई नियन्त्रण गर्दै यौनसम्पर्कलाई अझ रोमान्टिक बनाउँछ । 

 

टेस्टास्टरोन मात्रालाई राम्रो बनाउँछ 

 

तरबीज यूनिभर्सिटी इन इरानको एक एनिमल रिसर्चका अनुसार ताजा प्याजको रसले टेस्टास्टरोनको मात्रालाई बढाउँछ । यसको साथै यौनसम्पर्कमा सामेल हुने अङ्गहरुलाई पनि स्वस्थ राख्दछ । 

 

शुक्रकिटको सङ्ख्या बढाउँछ

 

प्याजमा एन्टी अक्सिडेन्ट गुण हुन्छ जसले शुक्रकिटको सङ्ख्या बढाउँछ । 

 

सेक्स पर्फमेन्स राम्रो बनाउँछ 

 

जुन व्यक्तिहरुको स्टेमिना कमजोर हुन्छ उनीहरुले सेक्स लाइफको आनन्द लिन सक्दैनन् । प्याजले यो समस्यालाई निर्मुल पार्छ । यसमा फाइटोन्यूट्रीएन्टस हुन्छ जसले ‘भिटामिन सी’को काम गर्दछ जसको काम इम्यून सिस्टमलाई बढाउँछ । यसले शरीरको टक्सिन फ्री गरेर यौनशक्तिलाई बढाउन मद्धत गर्दछ । 

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।