IIMS College

ISMT

HUB Education

पहिलो पटक ‘अनलाईन आईडल’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । अनलाईनको दुनियाँमा पहिलो पटक सुर संगालो परिवार एबम् हाम्रो नेटवर्कको सहजिकरणमा हाम्रो स्मुल आईडल 'Hamro Smule Idol' कार्यक्रम संचालन हुदैछ। कार्यक्रम आउदो भाद्र ११ अर्थात २७ अगस्ट बाट सुरु हुने भएको हो । 

 

कार्यक्रममा बिश्वभरीका नेपालीहरुलाई विभिन्न १२ वटा अनलाईन समुहले सहकार्य गरि प्रस्फुटन गरेको छ। कानूनी रूपमा सूर संगालो परिवारले प्रायोजन गरेको यस आईडल निर्णायक मण्डलमा नेपाली सांगीतिक क्षेत्रबाट संगीतकार श्री रिदम कडेल ज्यू र श्री जयराम खनाल ज्यू अनुबन्धित भएका छन् । 

 

विश्वभरी छरिएर रहेका संगितकर्मी नेपालीहरुलाई अनलाइनको अवधारणाले एउटै मालामा उन्ने काम १२ वटा समुहको हाम्रो नेटवर्कले गरिरहेको छ।

 

भौगोलिकताको दुरीले टाढा रहेता पनि नेपाली मौलिक संस्कार र संस्कृतिलाई बचाउँन सक्ने समाजको ऐना मध्ये नेपाली गित संगित पनी एक हो । 

 

अनलाईनको माध्यमबाट आफ्नो सांगितिक भबिष्यको खोजिमा लागिरहेका नेपाली युवाहरुको जमातलाई केहि प्लेटफर्म दिने यो कार्यक्रमको अर्को मुल उद्देश्य हो । 

 

यो प्रतियोगिता नेपाली सांगितीक क्षेत्रको नौलो आयामिक, फरक शैली र ठुलो प्रक्रिया बनेको छ । 

 

 ७ चरणको यस नेपालको पहिलो अनलाईन आइडलमा संगितप्रेमी र सांगितिक क्षेत्रमा आफ्नो छवि बनाउन चाहने नेपाली युवाहरूको लागी अनलाईनको दुनियाँमा प्रेरणादायीक कोसेढुंगा साबित हुने आयोजक कमिटिका निर्देशक बिजय ग्लानको दाबी रहेको छ।


थप समाचार

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 1 hour ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 1 hour ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर

किर्तिपुरमा प्राइम बैंकको शाखा

  • 1 hour ago
किर्तिपुरमा प्राइम बैंकको शाखा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले किर्तिपुर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले बुधबारदेखि नयाँ शाखा संचालनमा ल्याएको हो । एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।