IIMS College

ISMT

HUB Education

बुधबारबाट नेपाली बजारमा ‘ओपो रेनोटु एफ’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । ‘ओपो रेनोटु एफ’ बुधबारदेखि नेपाली बजारमा आउने भएको छ। सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा चार क्यामेरा सेटअप, ८ जिबी र्याम, हिडन फिंगर प्रिन्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन्। 

 

फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन्।

 

यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक रहेको छ ।

 

साथै ब्याट्री लामो समयसम्म टिक्ने, आकर्षक फोटोग्राफी, डिजाइनलगायतका सुविधा पनि रहेको छ। ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता ९क्रियटिव० जिन आफूमा पनि समेटेको छ।

 

ओपोले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ। जसका लागि कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ। 

 

साथै कम्पनीले फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । फोनको मूल्य भने कम्पनीले बुधबार नै सार्वजनिक गर्ने बताएको छ।


थप समाचार

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

  • 13 minutes ago
केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।

यस कारण दही खानुपर्छ

  • 22 minutes ago
यस कारण दही खानुपर्छ

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

बेल कसरी खाने ? यस्ता छन् फाइदाहरु...

  • 28 minutes ago
बेल कसरी खाने ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ। सलादको रुपमा खाना खानुअघि खान सकिन्छ। नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केराको फूल (बुङ्गो) किन खाने ? जानीराखौं अनगिन्ती फाइदाहरु

केरा खान सबैलाई मन पर्ने फलफूल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाइदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाइन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।