गृहपृष्ठ ∕ नेपाल ∕ माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्युमाटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु नेपाली पत्र बुधबार, २०८० भदौ २० गते, ११:१० मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको मृत्यु भएको हो ।वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए । #माटोको ढिस्कोले च्यापिएरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्यालीलगायतमा रोकमोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्याली, भेला, प्रदर्शन गर्न रोक लगाएको नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रहकाठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी महालेखा परीक्षकमा तोयम राया नियुक्तकाठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीतकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपालधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ वैशाख १ गते देखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ स्वस्थानी व्रतकथा आजदेखि ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal