IIMS College

ISMT

HUB Education

सिड्नीका एक पुरुषले लोट्टो खेलेर २० मिलियन डलर जिते

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको सिड्नी निवासी एक पुरुषले २० मिलियन डलर जितेका छन् । एक चिठ्ठा खरिद गरेका उनी क्रिसमस इभमा विजेता घोषित भएका हुन् । 

 

सिड्नीको पश्चिममा मारिकभिलबाट ४० वर्ष नाघेका उनले ओजेड लोट्टो (चिठ्ठा) खरिद गरेका थिए । मंगलबार चिठ्ठा सार्वजनिक भएको थियो । तर, उनले शुक्रबार मात्रै आफूले २० मिलियन डलर जितेको थाहा पाएका हुन् । आयोजकले उनलाई लोट्टो जितेको बताएका थिए । लोट्टोमा २१, ३२, २९, २८, २२, २० र ५ । त्यस्तै, पुरक नम्बर ४५ र ४१ विजयी भएको थियो । 

 

आफूले लोट्टो जितेको बारेमा प्रतिक्रिया दिँदै उनले भने ‘मैले क्रिसमस इभमा नै उक्त चिठ्ठा जितेको रहेनु । अहिले मेरो वाक्य नै फुटेको छैन । वास्तवमा म काँपिरहेको छु । यो मेरो लागि निकै राम्रो क्रिसमस उपहार हो ।’

 

उनले थपे ‘यो वर्ष ठिकठिकै चलिरहेको थियो तर, चिठ्ठाले विशेष बनाइदिएको छ । अर्को क्रिसमसमा लाई गाह्रो हुनेछ ।’

 

तर, विजेताले आफ्नो परिचय भने खुलाउन चाहेका छैनन् । थुप्रै मिडियाहरुले उनीसम्पर्क सम्पर्क गर्न खोज्दा उनले उत्तर दिन चाहिरहेका छैनन् । तर, उनी निकै खुसी रहेको बताइएको छ ।

 

एक मिडियासँगको कुराकानीमा उनले भने ‘मलाई लाग्छ कि सन् २०२० मा म र मेरो परिवारमा धेरै परिवर्तन हुनेवाला छ । हामी एकैपटक परिवर्तन हुने पक्षमा छैनौं । अब हामी विशेष वर्षमा प्रवेश गर्दैछौं ।’

यो वर्षमात्रै जम्म ३६७ जनाले लोट्टो जितिसकेका छन् । जसमध्ये ११२ जना सिड्नी निवासी नै रहेका छन् । ओजेड लोट्टोको टिकट मूल्य झण्डै १२ डलरदेखि ६६ डलरसम्म रहेको छ ।


थप समाचार

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

  • 7 minutes ago
यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई

अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

  • 25 minutes ago
अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

काठमाडौँ । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अष्ट्रेलिया र चीन जाने भएका छन् । जहाज अप्रिल २ तारिखमा नेपालमा रहेका अष्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

  • 27 minutes ago
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा  !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।