यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।

 

१. ’पी‘ बाट नाम सुरु हुने व्यक्तिहरु अक्सर गलत करियरलाई चुन्ने गरेको पाइन्छ । जसको कारण यी व्यक्तिहरुलाई धेरै समस्या झेल्नुपर्नेहुन्छ तर छिट्टै आफ्नो लक्ष्य पत्ता लगाउँछन् र आफ्नो उद्देश्यमा लागी पर्छन् ।

 

२. ‘पी’ नाम हुनेहरु आफ्नो मानसम्मानको लागि ज्यादै महत्व दिने गर्छन् । यसको लागि कुनै पनि काम गर्न पछि हट्दैनन् । र आफ्नो आत्मसम्मानको लागि कहिल्यै कुनै सम्झौता गर्दैनन् ।

 

३. यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ । मनमा कुनै न कुनै विषयलाई लिएर उथलपुथल चलिनैरहेको हुन्छ । तर आफ्नो सामुन्नेको व्यक्तिको अगाडी शान्त देखिनेको नाटक राम्रोसँग गर्न सक्छन् ।

 

४. यी व्यक्तिहरु आफ्नो सोच दोस्रो व्यक्तिमा हावी गर्ने काषिस गरिरहन्छन् । यिनीहरु आफूभन्दा ठूलो बुद्धिमान् अरु कोहि नभएको सोच्ने गर्छन् ।

 

५. यी व्यक्तिहरुको दुईवटा अनुहार हुन्छ । यिनीहरुलाई जतिसुकै दुख किन नपरोस् आफ्नो जीन्दगीमा जोडिएको व्यक्तिलाई सधैँ खुशी देख्न चाहान्छन् । र उनीहरुको लागि केहि न कहि गरिराख्न चाहान्छन् ।

 

६. ‘पी’ बाट नाम सुरु हुने व्यक्तिहरु छिट्टै मायाप्रेमको चक्करमा पर्दैनन् किनकी यिनीहरुलाई लाग्छ कि मायाप्रेम मात्र समयको बर्बाद गर्ने चीज हो । यसको पछाडीको कारण यि व्यक्तिहरुको सुपरफास्ट दिमाग हो । 

 

यस्ता व्यक्तिहरु दिमागको धेरै प्रयोग गर्ने गर्छन् । तर यिनीहरु कहिलेकाहिँ दिलको पनि प्रयोग गर्ने गर्छन् । समग्रमा के भने यस्ता व्यक्तिहरुको जब एकपटक मायामा पर्छन् त्यो उनीहरुको लागि जीवनभरलाई पुग्छ । र आफ्नो सम्वन्धलाई पूरा इमानदारीका साथ निभाउँछन् ।

 

७. यि व्यक्तिहरुको एउटा यस्तो कमि हुन्छ कि उनीहरु सर्धै आफ्नो अगाडिको व्यक्तिलाई बेहकुफ सम्झिन्छन् । यिनीहरुलाई यस्तो लाग्छ कि म भन्दा समझदार अरु कोहि नै छैन । र सामुन्नेको व्यक्तिलाई बोल्ने मौका नै दिदैँनन् । 

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।