IIMS College

ISMT

HUB Education

खगेन्द्र संग्रौलालाई ४ लाख २ हजार २ रुपैंया राशीको ‘पहिचान सम्मान’

  • मंगलबार, १५ पुष, २०७६
  • 1 month ago
  • युके
लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । पहिचान पुरस्कार कोषले लेखक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गर्ने भएको छ । 

 

संग्रौलालाई ४ लाख २ हजार २ रुपैया राशीको पहिचान सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी कोषका संस्थापक नरेश काङमाङ राईले दिए ।   

 

लेखक तथा  राजनैतिक विश्लेषकका रुपमा सिमान्तकृत समुदायको हक अधिकार स्थापित गराउनको लागि निरन्तर दिंदै आएको योगदानको लागि उनलाई सम्मान दिन लागिएको संस्थापक राईले बताए ।  

 

हरेक वर्ष पहिचान पुरस्कार वितरण गर्दै आएको कोषले ५ वर्षमा एकपटक पहिचान सम्मान गर्ने योजनाअनुसार वि.स.२०७७÷सन् २०२० को लागि संग्रौलालाई सम्मान गर्न लागेको हो । 

 

यसअघि ४ वटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र  उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाएका हुन् । 

 

यसपटक वितरण गरिने पहिचान सम्मानको पहिलो संस्करण हो । नगद तथा ताम्रपत्रसहितको सम्मान आउँदो बैशाखकोे तेस्रो साता वितरण गर्ने कार्यक्रम छ ।

 

 


थप समाचार

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 6 minutes ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

  • 7 minutes ago
नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

काठमाडौं । नेपाली रजतपटका चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

विद्यार्थी डुङ्गाबाट वारपार

  • 19 minutes ago
विद्यार्थी डुङ्गाबाट वारपार

जाजरकोट । भेरी नदीमा पुल नहुँदा सल्यान वनगाड कुपिण्डे नगरपालिका – १ नाम्रा र सुर्खेत सिम्ता गाउँपालिका कालीखोलाका स्थानीयवासी र विद्यार्थीहरु वर्षौदेखि डुङ्गाको सहारामा वारपार गर्दै ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।