IIMS College

ISMT

HUB Education

महँगो पेन्टिङ्ग : जुन् ७ वर्षीय बालकले बनाएका हुन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । जर्मनीका ७ वर्षीय बालकले बनाएको पेन्टिङ्ग १३ लाख रुपैयाँ भन्दा बढीमा बिक्रि भएको छ । यस चित्रलाई खरीद गर्न विश्वभरका मानिस बर्लिन पुगेका थिए ।

 

सन् २०१२ मा जन्मिएका मिखाइल अकरले ४ वर्षको उमेरमा नै पेन्टिङ्ग बनाउन शुरु गरेका थिए । आफ्नो यसै कलालाई उनले गत ३ वर्षमा नै अन्तरराष्ट्रिय कला जगतमा नै चर्चित बनेका छन् ।

 

जर्मन मिडियामा मिखाइललाई प्री स्कुल पिकासो भन्ने गरिन्छ । खासगरी, बाब्लो पिकासो (१८८१–१९७३) स्पेनका महान चित्रकार थिए । मिखाइलका बुबा केरम अकरलाई उनको कलाको तब थाहा भयो जब उनले ४ वर्षको उमेरमा मिखाइललाई क्यान्भास र पेन्ट गिफ्ट गरिएको थियो ।

 

उनी मिखाइलको पेन्टिङ्ग देखेर अचम्ममा परेका थिए । मिखाइलले जर्मनका चर्चित फुटबलर तथा गोलकिपर म्यानुअल निउरको समेत पेन्टिङ्ग बनाएका छन् । इन्स्टाग्राममा मिखाइलको ४० हजार फलोअर्स छन् । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 1 hour ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 2 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 2 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।