के तपाईलाई पाइल्स छ ? जान्नुहोस्, एक महिनामै ठिक हुने अचुक उपाय

एजेन्सी । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ ।

 

यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

 

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो ।

 

तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

 

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ ।

 

यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ ।

 

यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

 

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् ।

 

तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

 


थप समाचार

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

  • 6 hours ago
बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • 7 hours ago
बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

  • 7 hours ago
जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

एजेन्सी । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।