गृहपृष्ठ ∕ खेल ∕ एसिया कपका लागि नेपाली टिम पाकिस्तान पुग्योएसिया कपका लागि नेपाली टिम पाकिस्तान पुग्यो नेपालीपत्र बुधबार, २०८० भदौ ६ गते, १६:३२ मा प्रकाशित खेल काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तान पुगेको छ। पाकिस्तान र श्रीलंकमा आयोजना हुने तालिका रहेको प्रतियोगिताका लागि नेपाली टिम बुधबार पाकिस्तान पुगेको हो।नेपाली क्रिकेट टिमलाई स्वागत गर्दै पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाली टिमलाई स्वागत गरेको छ। ‘पाकिस्तानमा स्वागत छ। नेपाली क्रिकेट टिम एसिया कप–२०२३ मा सहभागितका लागि कराची आइपुगेको छ,’ बोर्डले सामाजिक संजालमा लेखेको छ।खेल अगस्ट ३० देखि सुरु हुनेछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ। अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ। #एसिया कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएकोधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ Solidarity Rally for Palestine Held in Patan Durbar Square ७ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’The Film Nepal