IIMS College

ISMT

HUB Education

पाकिस्तानले पनि बन्द गर्यो ८ लाख पोर्न साइट

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पाकिस्तानी सीनेटको एक समितिका अनुसार पाकिस्तानमा आठ लाख पोर्न साइटलाई बन्द गरिएको छ । यसका बाबजुद देशमा पोर्न साइट हेर्ने व्यक्तिको संख्यामा कमी आएको छ । 

 

पाकिस्तानी मिडिया रिपोर्ट अनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) का चेयरम्यान सेवानिवृत्त मेजर जनरल आमिर अजीम बाजवाले जानकारी दिएका छन् । 

 

उनले चाइल्ड प्रोनोग्राफीमा आफ्नो रिपोर्ट दिँदै बताएका छन्  ‘देशमा आठ लाख पोर्न साइट ब्लक गरेको छ जसमा २३८४ चाइल्ड प्रोनोग्राफी साइटसमेत रहेका छन् ।’

 

पाकिस्तानले बच्चासँग सम्बन्धित अश्लील सामग्रीमा रोक लगाउँदै लगातार इन्टरपोलसँग पनि सम्पर्क बनाइराखेको छ । 

 


थप समाचार

मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

  • 19 minutes ago
मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्र

६० मिनेटमा हालाण्डको ५ गोल

  • 31 minutes ago
६० मिनेटमा हालाण्डको ५ गोल

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा डर्टमण्डले आफ्नो होममा एफसी कोल्नलाई ५–१ गोलले पराजित गरेको छ ।

अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

  • 40 minutes ago
अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या

काठमाडौं । सिरियल ‘दिल तो ह्याप्पी है जी’ फेम अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । सिम्मी खोसलाको भूमिका निभाउँदै आएकी सेजल शर्माले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।