पाकिस्तानमा संम्दिग्ध छ विद्रोही प्रहरीको काबाहीमा मारिए

इस्लामावाद, पाकिस्तान । पाकिस्तानको पूर्वी पञ्जाव राज्यमा प्रति आतङ्कवादी बल र संदिग्ध विद्रोहीबीच आइतबार झडप हुँदा छ आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रहरीको प्रतिआतङ्कवादी विभागका प्रवक्ताका अनुसार आठ शङ्कास्पद आतङ्कवादी लडाकूको एक समूह मोटरसाइकलमा आइरहेका वेला उनीहरूलाई सुरक्षा जाँच गर्ने क्रममा गुजरतात जिल्लामा रहेको एक्कासी प्रहरी चौकीमा गोली चलाएपछि झडप शुरु भएको थियो । 

प्रहरी कारबाहीमा छ ‘आतङ्ककारी’ को मृत्यु भएको छ भने दुई जना भाग्न सफल भएका उहाँले सञ्चारकर्मीलाई बताए । 

 

प्रवक्ताले संदिग्ध व्यक्तिहरू प्रतिबन्धित समूह भएको र पञ्जाबका संवेदनशील सेवा क्षेत्रमा आक्रमण गर्ने योजनासहित उक्त क्षेत्रमा सशस्त्र रूपमा प्रवेश गरेका थिए । 

 

मृतकमध्ये प्रहरीको खोजी सूचीमा रहेको आतङ्कवादी सुहाइब पनि रहेको बताइएको छ । 

 

प्रवक्ताले भने मृतकमध्ये धेरैजसो लाहोरमा गत वर्ष बिष्फोट गराउने समूहका सदस्यसमेत रहेको बताइएको छ । लाहोर बिष्फोटमा २६ जनाको मृत्यु भएको थियो । उनीहरू पञ्जाबको सारगोडामा सन् २०१४ मा एकजना वरिष्ठ सैनिक अधिकारीको हत्यामा सम्लग्न रहेको पनि प्रहरीले जनाएको छ । 

 


थप समाचार

दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

  • 5 hours ago
दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

दशैंको भोलिपल्ट अक्टोबर २० तारिखको सांझ ७ बजे अल्डरसटको प्रिन्सेस हलमा 'छक्का पञ्जा ३' को प्रदर्शन हुने भएको हो ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

  • 7 hours ago
सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

  • 7 hours ago
चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।