पानीपुरी खाँदा पनि फाइदा !

पछिल्लो केही वर्षयता पानीपुरी युवा–युवतीहरुको रोजाइमा पर्दै आइरहेको छ । 

 

भारत लगायत विश्‍वभरी नै पानीपुरी निक्‍कै चर्चित मानिन्छ । पानी पुरी भारतको बिहारस्थित मगध क्षेत्रबाट सुरु भए पनि नेपालमा पनि यसको बजार ठूलो हुँदै गइरहेको छ । बिहारमा पानीपुरीलाई फुल्की समेत भनिन्छ । 

 

फाहोर पानीपुरीबारे समाचार आए पनि पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ।

 

युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनाइ राख्‍न पनि यसले ठूलो भुमिका खेलेका हुन्छन्। चार वटा पानीपुरीमा करीब सय क्यालोरी हुने गर्छ। यसले शरीरलाई फाइदा पनि गर्छ तर दैनिक र अध्याधिक पानीपुरी खानु स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक छैन ।


थप समाचार

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 6 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।

एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

  • 11 minutes ago
एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

काठमाडौं । पीएसजीका स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मंगलबार रातिको अन्तर्राष्ट्रिय खेलको क्रममा उनीहरु घाइते भएका हुन् । नेयमार क्यामरुनसँगको खेलको आठ औं मिनेटमा नै



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।