एशियाली खेलकूदमा प्याराग्लाइडिङ मार्फत् नेपाललार्इ पहिलाे पदक

  • बुधबार, १३ भदौ, २०७५
  • 2 months ago
  • खेल
फाइल फाेटाे

जकार्ता । १८ औं एसियाली खेलकुदमा हालसम्म पदक विहीन रहेको नेपालले अन्ततः पदकको खडेरीलाई पुरेको छ । 

 

प्रतियोगिताको १२ औँ दिनमा प्याराग्लाइडिङ मार्फत् नेपालले प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जित्ने निश्चित भएको हो ।

 

आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले पदकको आधिकारिक निर्णय आइसकेको छैन । यद्यपि नेपाली टोलीले पदक जितकोमा खेलाडी र अफिसियलहरूले भने खुशीयाली मनाउन थालेका छन् । जापानभन्दा पछाडि रहँदै नेपालले पुरुष क्रस क्रन्ट्रीतर्फ रजत जितेको हो । 

 

मंगलबार पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा दोस्रो चरणको खेल सकिएसँगै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको हो ।


थप समाचार

प्रदेश ३ को राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

  • 4 minutes ago
प्रदेश ३ को राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

हेटौँडा–प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

  • 7 minutes ago
पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

काठमाडौँ–सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ ।

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

  • 10 minutes ago
आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

काठमाडौँ– ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।