खराब प्रदर्शनकाे जिम्मा लिदैँ पारसले भने : क्षमताकाे ४० प्रतिशत मात्रै खेल्न सक्याैं

  • शुक्रबार, २२ भदौ, २०७५
  • 10 months ago
  • खेल
फाइल फाेटाे
Education Park

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा गरेको खराब प्रदर्शनको जिम्मा आफुहरूले लिने बताएका छन् ।

 

एसिया कपको छनोट खेल सकाएर शुक्रबार स्वदेश फर्किएका कप्तान पारसले टिमको प्रदर्शन सन्तोषजनक हुन नसकेको स्वीकारे ।

 

‘हामीले आफ्नो क्षमताको ४० प्रतिशत मात्र प्रदर्शन गर्‍यौं’, पारसले भने, ‘हामी कसैलाई पनि दोष लगाउन चाहन्नौं । खेलाडीका रुपमा हामीने नराम्रो खेल्यौं । नराम्रो खेलेपछि नजिता राम्रो आउन सक्दैन ।’

 

उनले टिमको खराब प्रदर्शनको जिम्मा आफू र सिनियर खेलाडीहरुले लिने समेत बताए ।

 

‘यदि हामीले राम्रो गरेको भए युवा खेलाडीहरुले पनि कम दबाव महसुस गर्थे’, उनले भने, ‘हामीसँग राम्रा खेलाडीहरू छन् । हामीले प्रयास पनि गर्‍यौं । तर, नराम्रो प्रदर्शन गरेपछि जिम्मेवारी लिन्छौं । हामीले नै नराम्रो खेलेका हौं ।’


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 1 hour ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 1 hour ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 1 hour ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।