Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययी हुन् कोरोना भाइरसको पहिलो सिकार हुने पहिलो व्यक्ति !

यी हुन् कोरोना भाइरसको पहिलो सिकार हुने पहिलो व्यक्ति !


एजेन्सी । कसरी फैलियो कोरोना भाइरस ? यो प्राणघातक भाइरसबाट संक्रमित पहिलो व्यक्ति को थिए ? संसारभर त्रास फैलाउने यो भाइरस कहाँबाट आयो ? तीन वर्षदेखि सबैजना यी प्रश्नहरूको जवाफ खोजिरहेका छन्। अब यसको जवाफ खोज्दै गर्दा पहिलो व्यक्ति फेला परेको छ तर योसँगै एउटा खतरनाक षड्यन्त्र पनि खुलासा भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी सरकारका अधिकारीहरूले यो खतरनाक भाइरसले पहिलो पटक तीन जनालाई आफ्नो सिकार बनाएको दाबी गरेका छन्।

यी तीन व्यक्ति अरु कोही नभई चीनको वुहान ल्याबका वैज्ञानिक रहेको उनीहरुको दाबी छ ।

उनीहरूको नाम बेन यू, पिंग यू र यान सु उल्लेख गरिएको छ।

विश्वभरका वैज्ञानिकहरूले पहिले नै कोरोनाभाइरस वुहान प्रयोगशालाबाट नै उत्पत्ति भएको शंका गरेका थिए।

अमेरिकी अधिकारीहरूले एक रिपोर्टमा दावी गरेका छन्,‘ बेन यू नामका व्यक्तिले कोविड भाइरसको खतरनाक प्रयोग गरेका थिए।’

पत्रकार माइकल शेलेनबर्गर र म्याट ट्याबीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आफ्नो रिपोर्ठमा यस्तो बताएका हुन् । यस रिपोर्टमा भनिएको छ कि बेन यू र उनका दुई साथीहरूले यी घातक प्रयोग गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT