गृहपृष्ठ ∕ खेल ∕ साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तानलाई हराउँदै भारत च्याम्पियनसाफ यू–१९ च्याम्पियनसिपः पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन नेपालीपत्र शनिबार, २०८० असोज १३ गते, १९:३३ मा प्रकाशित खेल काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३–० गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो ।भारतलाई उपाधि दिलाउन मंग्लेनथान किप्जेनले दुई तथा गोगमसेर गोयारीले एक गोल गरे । किप्जेनले खेलको ६४ औं तथा ८५ औं मिनेटमा गोल गरे भने गोयारीले इन्जुरी समयमा एक गोल थपे ।योसँगै भारतले तेस्रोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो । #साफ यू– १९ च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देशधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal