IIMS College

ISMT

HUB Education

स्कटल्याण्डमा पासा पुचः गुथि यूकेको शाखा विस्तार

  • बिहीबार, २ साउन, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । पासा पुचः गुथि यूकेको नयाँ शाखा स्कटल्याण्डमा विस्तार भएको छ । आइतबार गठन भएको पासा पुचः गुथि यूके, स्कटल्याण्ड संस्थाको छैठौं शाखा बनेको छ । 

 

एडिनबरास्थित हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरमा सम्पन्न भेलाले विजय डंगोलको अध्यक्षतामा स्कटल्याण्ड शाखा गठन गरेको थियो । शाखामा अध्यक्ष डंगोलसंगै चरण प्रधान, प्रविना खनाल, सकिला मानन्धर, कमला श्रेष्ठ, बैकुण्ठ महर्जन र गोविन्द कंडेल संस्थापक सदस्य मनोनित भएका छन् । 

 

स्कटल्याण्ड शाखा गठनको लागि बेलायतका विभिन्न क्षेत्रबाट पासा पुचः यूकेका ट्रस्टीहरु एडिनबरा पुगेका थिए । 

 

पासा पुचः यूक अध्यक्ष ओजेश सिंह,  रेडिङ शाखा अध्यक्ष जानकी कायस्थ, साउथ ईस्ट लण्डन अध्यक्ष सुशिल प्रजापति, पासा पुचः यूके अल्डर्सट शाखा संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्व अध्यक्ष एवम साउथ ईस्ट शाखा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ लगायतले नवगठित स्कटल्याण्ड शाखालाई शुभकामना दिएका थिए । 

 

संस्थाका केन्द्रीय अध्यक्ष ओजेश सिंहले नवगठित स्कटल्याण्ड शाखाका सदस्यहरुलाई स्वागत गर्दै नेवारी संस्कृति संरक्षण र प्रबर्द्धनको लागि स्कटल्याण्ड शाखाले गर्ने हरेक कार्यमा केन्द्रीय समितिको साथ रहने वचन दिए । 

 

स्कटल्याण्ड शाखा अध्यक्षमा मनोनित विजय डंगोलले संस्थाको गौरव उचो पार्ने गरी काम गर्ने दृढता व्यक्त गरे । 

 

पासा पुचः गुथि यूके र यसअन्तर्गतका शाखाहरुले बेलायतमा नेवारी परम्परा, खाना , भाषा, कला, संस्कृति आदिको संरक्षण र प्रबर्द्धनको लागि नियमित रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

 

 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 17 minutes ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 30 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 48 minutes ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।