धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।

 

तर धेरै नै आयो भने यो एउटा समस्या हुन सक्छ । कतिपय मान्छेको पसिना गन्हाएर छेउछाउका मान्छे नि हैरान हुन्छन् । तर अब आत्तिनु पर्दैन । तपाई पनि पसिना धेरै आएर वा गन्हाएर दिक्क हुनुहुन्छ भने अपनाउनुस् यी ७ वटा टिप्स ।

 

कहिलेकाही हलुका कपडा लगाउदाँ पनि पसिना आउँछ । त्यसैले गर्मीयाममा सधैं सूती कपडा प्रयोग गर्नुस् । काँटनले पसिनालाई सोस्ने काम गर्छ । यसले पसिना चिपचिप हुनबाट जोगाउछ र बग्न दिन्न ।

 

जति सकिन्छ पानी र जूस पिउनुस् । यसले शरीरको गंधलाई कम गर्छ । बिहान खाली पेट कम्तीमा १ गिलास पानी ५०० ग्राम व्हीट ग्राससंग खानुस् । यसमा रहेको क्लोरोफिलको मात्राले शरीरलाई दुर्गन्धित हुनबाट जोगाउँछ ।

 

हरियो काक्रो छालाका लागि अत्यन्तै उपयोगी मानिन्छ । काक्रोलाई खानासंगै सलादका रुपमा खान सकिन्छ । नुहाइसकेपछि काखीमुनी काक्रोलाई घोटिदाँ पनि पसिना कम बग्छ र गन्हाउदैन । काक्रोले दुर्गन्धित ब्याक्टेरियो नष्ट गर्ने गर्दछ ।

 

कागती पानीले धेरै पसिना आउने समस्याबाट मुक्त गर्छ । नुहाउने पानीमा पनि एउटा कागती निचोरेर नुहाए यसले दिनभरी तरोताजा राख्न मद्दत गर्ने गर्दछ ।

 

पसिनाबाट मुक्ति पाउन सरसफाईमा ध्यान दिन ज्यादै आवश्यक छ । यसले पसिना रोक्न र गन्हाउनबाट जोगाउछ । छालाको संक्रमणबाट पनि बचाउछ । कपडा लगाउँदा भित्री लुगा जहिले पनि सुख्खा हुनु पर्छ । यसले पसिना सोस्छ ।

 

गर्मीयाममा ताजा र थोरै खाना खानुस् । काक्रो, पुदिन, सुन्तला, तरबुजा, मौसम, जूस र हरियो सागपातले मान्छेलाई स्वस्थ्य राख्नुका साथै पसिनाबाट मुक्ति दिलाउछ । यस्ता खानेकुरामा तिर्खा मेटाउने तत्व हुन्छन् । किनकी सोडियम र कैलोरीको मात्रा थोरै र एंटी आक्सीडेंट, कैल्सियम र विटामिन ए को मात्रा अधिक हुन्छ ।

 

लुगा किन्दा जहिले पनि रंगको ख्याल गर्नुस् । कालो र रातो रंगको कपडाले गर्मी धेरै हुन्छ र पसिना बग्छ । गर्मी मौसमका लागि सेतो र निलो रंगको लुगा लाभदायक हुन्छ । र महत्वपूण कुरा, दिनमा एक पटक लगाएको लुगा नधोई फेरि नलगाउनुस् ।


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।