IIMS College

ISMT

HUB Education

पोग्बाले म्यान्चेस्टर युनाइटेड छोड्न सक्छन्ः एभ्रा

  • मंगलबार, ३१ बैशाख, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका खेलाडी प्याट्रिस एभ्राले सिजन २०१९–२०२० अगावै पाउल पोग्बाले क्लब छोड्ने बताएका छन् । सिजन २०१८–२०१९ को पीएएफए टिम अफ द इयरमा परेका पोग्बामाथि युनाइटेड समर्थकले अत्याधिक आशा गरेको कारण उनले क्लब छोड्न सक्ने बताएका हुन् । 

 

पोग्बासँग युभेन्ट्स, म्यान्चेस्टर युनाइटेड तथा फ्रान्सको राष्ट्रिय टिमबाट सँगै खेलेको एभ्राले स्काई स्र्पोट्ससँग कुरा गर्दै उनले भने ‘म सबै खेलाडीहरु दोष लगाउन चाहन्न किनकी यहाँ यस्ता केही खेलाडी छन् जसलाई किन युनाइटेडमा छु भन्ने पनि थाहा छैन । र, मलाई लाग्छ पोग्बाले आगामी सिजन अघि पोग्बाले क्लब छोड्ने छन् । किनकी जसले जहाँ खेल्छ त्यसले त्यहाँ माया पाउनुपर्छ । यदी पोग्बाले यही बस्ने निर्णय गर्छन् अझै केही वर्ष बस्ने बाचा गर्छन् भने समर्थकहरुले अझै माया गर्छन् ।’

 

जोसे मउरिन्हो र ओले गुनार सोल्सेयरले सम्हालेको म्यान्चेस्टर युनाइटेडमा पोग्बाले कठिन अवस्था भोगेका थिए । बिभिन्न आलोचनाको बीचमा पनि पोग्बाले म्यान्चेस्टर युनाइटेडको लागि १३ गोल तथा ९ एसिस्ट प्रदान गरेका थिए । 


थप समाचार

१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

  • 7 minutes ago
१० तस्बिरमा चकलेटी अभिनेत्री बिपासा

एजेन्सी । बलिउड फिल्मी दुनियाँको सुन्दर अभिनेत्रीमा बिपासा बासुको नाम अगाडि आउँछ । सन् १९७९ जनवरी ७ मा दिल्लीमा जन्मिएकी हुन् बिपासा । उनले सन् २००१ मा ‘अज्नबी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

स्वास्थ्य चौकी भवन उद्घाटन

  • 16 minutes ago
स्वास्थ्य चौकी भवन उद्घाटन

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

  • 20 minutes ago
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।