पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 9 months ago
  • खेल
  • France

एजेन्सी । फ्रान्सका प्रतिभाशाली मिडफिल्डर पाउल पोग्बाले विश्वकपको फाइनलमा क्रोएशियालाई हराएर नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन् । यसअघि सन् १९९८ मा विश्वकपको उापधि जितेको फ्रान्सको नयाँ पुस्ता निकै राम्रो रहेको छ । सोही हिसावले फ्रान्सका सबै खेलाडी तथा प्रशिक्षक जर्सीमा तारा थप्ने सोचमा रहेका छन् । 

पत्रकारहरुसँग कुरा गर्दै पोग्बाले भने ‘हामीलाई थाहा छ उपाधि भिडन्त कठिन हुनेछ तर, हामीलाई विश्वास छ की हामी क्रोएशियालाई पराजित गर्न सक्षम छौं ।’

अब, विश्वकपको उपाधिको लागि दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएशिया आउँदो आइतबार नेपाली समय अनुसार पौने ९ बजे भिड्दैछन् । खेल लुज्नीकी रंगशालामा हुनेछ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व