IIMS College

ISMT

HUB Education

जसको पुर्ख्यौली पेशा नै 'फाँसी' दिने हो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । गत शुक्रबार बिहान ‘निर्भया बलात्कार’ घटनामा संलग्न भएको अभियोगमा चार जनालाई मृत्युदण्ड दिइयो । शुक्रबार बिहान ५ बजे चारैजना दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले फाँसीमा झुण्ड्याएका हुन् ।

 

यी चारैजनाको गलामा दिल्लीस्थित तिहाड जेलमा अन्तिमपटक फाँसीको पासो लगाउने र उनीहरुलाई सुलीमा चढाउने काम जल्लादले गरे । उत्तर प्रदेशस्थित मेरुका बासिन्दा पवन जल्लादको यो पुर्खौली पेशा हो । १९८९ मा इन्दिरा गान्धीका हत्याराको गलामा पासो बाँध्ने काम उनका हजुरबा लक्ष्मण जल्लाद र बाबु कुल्लु जल्लादले गरेका थिए । 

 

फाँसी दिने बारेमा जल्लादलाई २–४ दिने पहिले जेल प्रशासनले जानकारी गराएको हुन्छ । पछिल्लो घटनाको दिन उनी बिहानै ३ बजे उठे । त्यसपछि डोरी बाँध्ने, हेर्ने सबै तयारी गरे । तयारी सकिएपछि मात्रै कैदीलाई जेल प्रशासनले ल्यायो । अनि तोकिएको समय अर्थात ५ बजे फाँसी दिइयो । फाँसीको समयमा अपराधीहरु निकै नर्भस हुने उनले भारतीय संचारमाध्यामहरुलाई जानकारी दिएका छन् । 

 

 

कति पाउँछन् ?

भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँगको अन्तरवार्तामा उनले आफ्नो तलब ५ हजार भारु रहेको बताएका छन् । तलब निकै थोरै भएको उनको गुनासो छ । यसले आफ्ना ५ छोरी र २ छोरालाई पाल्न कठिन भएको बताएका छन् । तर, उनले पछिल्लो पटक चार जनालाई फाँसीमा चढाएको कारण ८० हजार भारु पाउने भएका छन् । उनले अतिरिक्त रकमस्वरुप प्रति व्यक्ति २० हजारको दरले उक्त रकम पाउने भएका हुन् । यो कुराको जानकारी उनलाई तिहाड जेल प्रशासनले दिएको हो ।

निर्भयामाथि सामुहिक बलात्कार गर्नेलाई यसरी दिइयो मृत्युदण्ड

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 2 hours ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।