मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ । 

 

यस्ता छन् फाइदाहरुः

– गर्भवती महिलाका लागि फाइदाः गर्भवती महिलाले बदाम खानु आवश्यक छ । नियमित बदाम सेवन गर्नाले गर्भमा बढिरहेको बच्चाको बृद्धिरबिकासमा पनि सहयोग गर्छ । साथै गर्भवती महिलालाई ताकत पनि प्रदान गर्छ ।

 

– त्वचाको लागि फाइदाः ओमेगाले भरिपूर्ण बदामले त्वचालाई कोमल र नरम बनाउन मद्दत गर्छ । कयौंले बदामको पेस्ट बनाएर फेसप्याकको रुपमा प्रयोग पनि गर्दै आएका छन् । यस्तो फेसप्याकले जाडो समयमा पनि त्वचालाई नरम बनाइराख्न सकिन्छ ।

 

– मुटु रोगबाट टाढा राख्छः नियमित बदामको सेवनले मुटु सम्बन्धि विभिन्न रोग लाग्नबाट बचाउँछ । बदाम खाइराख्ने मानिसलाई मुटु रोग प्राय लाग्दैन । यसका साथै बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिदैन ।

 

– कब्जियत हुनबाट बचाउँछः यदि तपाई कब्जियतको समस्याबाट गुज्रिरहनुभएको छ भने एक सातासम्म नियमित १०० ग्राम बदाम खानुहोस् । यसो गर्नाले तपाईको पेटमा भएको सारा समस्याहरुबाट तपाईलाई छुटकारा मिल्छ र केही भएपनि राहत मिल्छ । यसको नियमित सेवनले कब्जियतको समस्याबाट टाढा राख्छ ।

 

– शरीरलाई ताकत दिन्छः जसरी अण्डाको सेवनबाट शरीरमा उर्जा मिल्छ, त्यसरीनै बदामको सेवनले पनि शरीरमा उर्जा दिन्छ । यसका साथै नियमित बदामको सेवनले पाचन प्रक्रियालाई पनि तन्दुरुस्त बनाउँछ । अझ भन्नुपर्दा जाडो समयमा यसको सेवन निकै उपयोगी मानिन्छ ।

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 2 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 2 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।