लिंग भाँचिएपछिको पीडा सुनाउँदै समाजसेवामा लागे रस एसडोरियन

एजेन्सी । सम्भोगका क्रममा लिंग भाँचिएको प्रसंग बेलाबेलामा सुन्न पाइन्छ । लिंग भाँचिएकामध्ये अधिकांशले गुपचुप उपचार गराउँछन् । तर, अमेरिकी नागरिक रस एसडोरियन यस मामिलामा अरुभन्दा भिन्न छन् । लिंग भाँचिएको पीडादायी क्षण भोगिसकेको उनी अरुलाई आफ्नो जस्तै नियति भोग्नबाट बचाउने अभियानमा जुटेका छन् ।

 

‘लिंग भाँचिनु अत्यान्तै पीडादायी कुरा हो’ सम्भोगको क्रममा भाँचिनु अझ दुःखदायी हो,’ ३२ वर्षीय रसले भने, ‘अरुले यस्तो भोग्नु नपरोस् भनेर मैले उनीहरुसँग आफ्नो भोगाइ सेयर गर्ने गरेको छु ।’

 

गत साता उनले अस्ट्रेलियाको रेडियोमा आफ्नो अनुभव बाँड्दै अरुलाई सचेत रहन स्रोतालाई सचेत गराए । ‘हामी डगी स्टाइलमा सेक्स गरिरहेका थियौं,’ उनले भने ‘सेक्स गदैगर्दा लिंगबाट एउटा आवाज आयो । त्यसपछि दुःखेर खपिनसक्नु भयो । लिंग निकालेर हेरेको त, रातो भएको रहेछ ।

 

त्यसपछि एम्बुलेन्स बोलाएर तत्काल अस्पताल पुगेको उनले बताए । शल्यक्रियाबाट उनको भाँचिएको लिंगको करिब ९० प्रतिशत हिस्सा ठीक भइसकेको छ । उपचारका क्रममा उनले ६० हजार अमेरिकी डलरजति खर्च गर्नुपर्यो । ‘म सबै युवालाई सम्भोगका क्रममा होशियार रहन सचेत गराउन चाहन्छु,’ उनले रेडियोमार्फत भने, ‘खास गरी डगी स्टाइल र महिला माथि हुने आसनमा बढी सचेतना अपनाउनुपर्नेरहेछ । लिंग भाँचिने अधिकांश घटना यस्तै आसनमा सेक्स गर्दा हुँदो रहेछ ।’

 

 


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 1 hour ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 4 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।