कर्मचारीको पेन्सन घट्ने !

काठमाडौं । अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदल् स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने भएको छ । अर्थ मन्त्रालयले पेन्सन घटाउने प्रस्ताव अघि सारेको छ । संघीय निजामति ऐनमार्फत अर्थले यस्तो प्रस्ताव गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको विधेयकमा राय मागेकोमा अर्थले पेन्सन घटाउने प्रताव गरेको छ । 

 

तलब बृद्धि हुँदा बढाएको रकमको हाल ६५ प्रतिशत पेन्सनवालाको पनि बढ्छ । त्यसलाई सामान्य प्रशासन मन्त्रालयले ७५ प्रतशित बनाउने प्रस्ताव गरेको थियो । तर, त्यसलाई अर्थ मन्त्रालयले ५० प्रतिशतमा झार्न राय दिएको छ । आर्थिक विषयसँग सम्बन्धित विषय भएकाले यस अर्थ मन्त्रालयको राय लागू हुने सम्भावना छ । आजको दृष्टि साप्ताहिकबाट । 

 


थप समाचार

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

  • 6 hours ago
बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • 6 hours ago
बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

  • 7 hours ago
जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

एजेन्सी । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।