पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ । 

 

यस्तै एक समस्या हो मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौं जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।

 

धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ । त्यस्लै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ ।

 

हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्धतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ । 

 

तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको  पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको डिं«कको मजा ।

 

यसरी तयार गर्नुहोस यो ड्रिंक

आवश्यक सामग्रीहरुः

१. एक चम्चा नरिवलको तेल

२. एउटा पाकेको केरा

३. एउटा सुन्तला

४. एक चौथाइ चम्चा अदुवाको धुलो

५. आधा गिलास चिल्लो नभएको दही

६. दुई चम्चा बटर

७. दुई चम्चा अलसीको बिउ

 

यसरी बनाउनुहोस

सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरिरमा परिवर्तन देखिन थाल्छ ।

 


थप समाचार

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 4 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 14 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

  • 24 minutes ago
अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।