एउटा चक्की खाएपछि १६ हप्तामा १५.४ किलोसम्म शरीरको तौल घटाउन सकिने

एक अध्ययनका अनुसार एउटा चक्की खाएपछि १६ हप्तामा १५.४ किलोसम्म शरीरको तौल घटाउन सकिने चक्कीको आविष्कार गरेको छन् । बेलायती विशेषज्ञहरुले यो चक्की खाएपछि लाखौंको संख्यामा मानिसहरुलाई फाइदा हुने बताएका छन् । 

 

रोममा ४२ जनामाथि गरेको अनुसन्धानमा १६ हप्तामा ति मानिसहरुले स्वस्थ खानपान अपनाइएको थियो । यस अवधिमा उनीहरुको करिब १५.४ किलोसम्म बजन कम भएको थियो ।

 

यो पेटमा बस्ने एक प्रकारको पाचन बेलुन हो । यसले मोटेहरुको खन्चुवा स्वभावलाई नियन्त्रण गर्दछ र उसलाई भोक लाग्न दिँदैन ।

 

‘यो चक्की एक गिलास पानीका साथ निल्नुपर्दछ’ बेलायती विशेषज्ञले भनेका छन् । यो चक्की पेटमा गएपछि बेलुन जसरी फुुल्दछ । यसबाट चक्की सेवन गरेका व्यक्तिलाई भोकको महशुस हुँदैन र उ आफ्नो सामान्य खुराक भन्दा कम खान्छ । चार महिना पश्चात पेटमा रहेको उक्त बेलुन आफैं फुट्छ । पेटभित्र फुटेको उक्त बेलुन शरीरमा कुनै पीडा नदिई दिसामार्फत बाहिर आउँदछ । यस बिषयका सोधकर्ता डाक्टर रोवर्ट लेका मोटोपनको शिकार भएका कतिपय व्यक्तिले यस बेलुनलाई भरपर्दो विकल्पको रुपमा लिएको बताउँँछन् ।

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।