IIMS College

ISMT

HUB Education

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेइजिङ, चीन । चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

 

“चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

 

तेल उपयोगको गति सन् २०१७ मा ५।९ प्रतिशत रहेको थियो । सन् २०१८ मा कार प्रयोगमा ७।८ प्रतिशतको वृद्धि रहेको थियो । सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको सङ्ख्यामा १०।२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो । 

 

गत बर्ष डिजेल प्रयोगमा गत बर्षभन्दा चार प्रतिशतले वृद्धि आएको देखिएको छ । यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो । 

 

प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा ६।३ प्रतिशत वृद्धि हो । 

 

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १।१ प्रतिशतको कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४।६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको छ । 


थप समाचार

अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

  • 2 minutes ago
अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

एजेन्सी । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् पुजा शर्मा । उनको जन्म सन् १९९४ अप्रिल ३० मा सिन्दुपाल्चोकमा भएको हो ।

भारतलाई इशारा गर्दै प्रधानमन्त्री ओलीले भने : हाम्रो जमिनमा सेना नराख्नुहोस्

  • 8 minutes ago
भारतलाई इशारा गर्दै प्रधानमन्त्री ओलीले भने : हाम्रो जमिनमा सेना नराख्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कसैलाई मिच्न नदिने भन्दै सरकारले संवादको माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने बताएका छन् । सत्तारुढ दल नेकपाको भातृसंगठन युवा संघको र

सिड्नी सुख्खा बन्ने खतरा

  • 10 minutes ago
सिड्नी सुख्खा बन्ने खतरा

सिड्नी । सन् २०२२ सम्ममा सिड्नी सुख्खा बन्ने खतरामा रहेको औल्याइएको छ । पानीको सतह निकै घटेसँगै आगामी २ वर्षभित्रमा बाँध क्षेत्र सुख्खा हुन जाने खतरा रहेको विज्ञहरुले औल्याएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।