विश्वकै केही विचित्र तस्वीरहरु

Education Park

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।५ लाख ९० हजार फोटोबाट उत्कृष्ट १ सय फोटो छानिएको हो ।

 

वास्तुकला, बाहय वातावरण, फोटो पत्रकारिता, सडक फोटोग्राफी तथा पोट्रेट लगायतका विधामा उत्कृष्ट तस्वीरहरुलाई अवार्ड दिइनेछ ।

 

अमेरिकाको उटाहस्थित भिमकाय खानी देखि, मेक्सिकोको समुद्रस्थित एक्लो डुंगा अनि जापानी पहाडमा टाँगिएको चम्किलो पाल देखि ढाकामा रेल चढ्ने रस्साकस्सी सम्मका तस्वीरहरु उत्कृष्ट विचित्र तस्वीर छानिएका छन ।

 

हेरौं उत्कृष्ट १ सयमा पर्न सफल मध्ये केही विचित्र तस्वीरहरुः


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 6 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।