तस्बिरमा हेर्नुहोस् काश्मिरको सुन्दरता

एजेन्सी । जम्मू र कश्मीर भारतको सबैभन्दा उत्तरमा स्थित राज्य हो । पाकिस्तान यसको उत्तरी इलाका (पाक अधिकृत कश्मीर) वा (आजाद कश्मीरू को क्षेत्रमा आफ्नो कब्जामा निहित राखेको छ, जबकि चीनले अक्साई चिन माथि आफ्नो कब्जा राखेको छ ।

 

भारत सरकारले यी कब्जाहरुलाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तान भारतीय जम्मू र कश्मीरलाई एउटा विवादित क्षेत्र मान्दै आएको छ । यस राज्यको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रहेको छ ।

 

(जम्मू र कश्मीर) मा जम्मू, कश्मीर, लद्दाख, बल्तिस्तान तथा गिलगित को क्षेत्र सम्मिलित रहेको छ । यस राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यसको क्षेत्रफल २,२२,२३६ वर्ग कि.मी. रहेको छ ।

 

यहाँको निवासीहरु अधिकांश मुसलमान रहेका छन् । तर, उनीहरुको रहन–सहन, रीति–रिवज तथा संस्कृतिमाथि हिन्दु धर्मको पर्याप्त छाप रहेको छ । कश्मीरको सीमांत क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांङ तथा तिब्बत सँग जोडिएको छ । कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो ।

 

कश्मीर भारतको उत्तरी क्षेत्रमा अवस्थित छ ।

 

भूगोलको माध्यमले यो पहाडी र हिमाली क्षेत्र हो । यहाँ अर्थात् यस क्षेत्रमा बर्षौदेखी भुमिको विषयमा भारत र पाकिस्तानको युद्ध चलिरहेको छ।

 

वर्षेनी काश्मिर घुम्न हजारौँ मानिसहरु जाने गर्छन् । आखिर के त्यस्तो विशेष छ काश्मिरमा । आउनुहोस् हेरौँ तस्बिरमा 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।