IIMS College

ISMT

HUB Education

पिसाब पोल्ने समस्या छ ? यसो गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । पिसाब पोल्ने समस्या भएमा मुत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा, पहेँलो हुने, थोरै–थोरै पिसाब धेरै पटक–पटक आउने जस्ता समस्या हुने गर्छन् । 

 

पुरुषको तुलनामा महिलामा पिसाब पोल्ने समस्या बढी हुन्छ । पाठेघरको मुख र मुत्रनली जस्ता अंग एउटै ठाउँमा हुने भएकाले संक्रमण छिट्टै फैलिन्छ ।

 

कारणः

– सामान्यतया शरीरमा पानीको मात्रा कम भएमा पिसाब पोल्छ । जस्तै गर्मीयाममा शरीरबाट पानी अन्य माध्यमबाट पनि बाहिर जान्छन् । यसले गर्दा शरीरबाट बिषाक्त बस्तु बाहिर ल्याउन प्रसस्त पानी चाहिन्छ ।

 

– विभिन्न संक्रमणका कारण पनि पिसाब पोल्ने समस्या हुनसक्छ । पिसाब थैलीमा पत्थरी हुनु पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मृगौलामा पत्थरी, मधुमेह, मेरुदन्डमा चोट र कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ ।

 

 – कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रुपमा बाहिर नआउँदा समेत पिसाब पोल्ने गर्छ । विभिन्न कारणले पिसाब लागे पनि त्यसले पूर्णता पाउँदैन । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने हुन्छ । 

 

उपचारः

 

– शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ । 

 

 – पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुनसक्ने भएकाले समयमै उपचार गर्नुपर्छ । यन्याथा पिसाब पोल्ने समस्या पछि गएर जटिल रोग बन्न सक्छ । 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 hour ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।