संसारमा यस्ता ठाउँहरु पनि रहेका छन् जुन ठाउँमा जान महिलाहरुलाई मनाइ छ

एजेन्सी–विश्वमा यस्ता अजब गजब खाले रितिरिवाज रहेका छन् जसका बारेमा बेलाबेला ठुलै चर्चा पाउने गर्छन् । 

 

कतै खानेकुरामा, कतै लगाउने कपडामा त कतै लाइफस्टाइललाई लिएर अलग अलग रीति रिवाज रहेका छन् । संसारमा यस्ता ठाउँहरु पनि रहेका छन् जुन ठाउँमा जान महिलाहरुलाई मनाइ रहेको छ । 

 

१. माउन्टेन ओमिन, जापान

जापानको यो मठ विश्वभर प्रसिद्ध रहेको छ । तर, आश्चर्य लाग्ने कुरा भने महिलाहरुलाई यस ठाउँमा जान मनाही रहेको छ । यस ठाउँमा पुरुषहरुमात्र जान पाउँछन् । 

 

२. अध्यप्पन मन्दिर, केरल

आजको संसारमा विश्वभर महिला हक अधिकार तथा समानताको कुरा गरिन्छ । तर, केरलमा रहेको यो मन्दिरमा महिलाले दर्शन गर्न पाउँदैनन् । यस मन्दिरमा ६ देखि ६० वर्षका महिलाहरुलाई प्रवेश निषेध रहेको छ । 

 

३. बर्निङ ट्री क्लब, अमेरिका

यो ठाउँ अति सुन्दर रहेको छ । तर, यहाँ पोलिटिशियन र सुप्रिम कोर्टका जजहरुमात्र जान पाउँछन् । महिलाहरुलाई यस ठाउँमा नो इन्ट्री जोनमा राखिएको छ । 

 

४. टु डी, फ्रान्स

फ्रान्समा हरेक वर्ष हुने यो प्रतियोगितामा पुरुषहरुमात्र सहभागी हुन्छन् । महिलाहरुलाई यस कार्यक्रमम सहभागी हुन मनाही छ । 

 

५. सकर स्टेडियम, इरान

इरानमा रहेको यो फुटबल स्टेडियम धेरै नै सुन्दर रहेको छ । यहाँ महिलाहरुलाई जान मनाही रहेको छ । 

 


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 4 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 4 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।