Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसगरमाथा बेस क्याम्पमा फोहोरको थुप्रो देखेर आक्रोशित कंगना

सगरमाथा बेस क्याम्पमा फोहोरको थुप्रो देखेर आक्रोशित कंगना


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । यतिबेला नायिका आफ्नो बहुप्रतिक्षित फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । फिल्मसँगै कंगना सामाजिक मुद्दामा पनि निकै सक्रिय छिन् । अभिनेत्री कुनै पनि गम्भीर विषयमा आफ्नो विचार व्यक्त गर्न पछि हट्दिनन् ।

यसैबीच कंगनाले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा कमेन्ट गरेकी छिन् । वास्तवमा यो भिडियो सगरमाथा आधार शिविरको हो, जहाँ धेरै फोहोर फैलिएको छ । यो सेयर गर्दै उनले संसारलाई मानिसबाट बचाउन आवश्यक रहेको लेखेकी छन् ।

अभिनेत्रीले मंगलबार हिमालयको आधार शिविर सगरमाथा नजिकै उक्त भिडियो सेयर गरेकी हुन् । यस भिडियोमा त्यहाँ धेरै फोहोरहरू फैलिएको देख्न सकिन्छ । भिडियो शेयर गर्दै उनले लेखेकी छन् कि मानिसहरु आफूलाई भगवान मान्छन् ।

तिनीहरूको वास्तविकता जाँच गर्नुपर्छ । तिनीहरू जताततै आफ्नो दुर्गन्धित पदचिह्न छोड्छन् । प्रकृतिको सम्मान गर्दैनन् । धेरै ट्विटर प्रयोगकर्ताहरू कंगना रनावतसँग सहमत छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT