ISMT

HUB Education

यी हुन् खेलेर सर्वाधिक कमाउने खेलाडी, शीर्ष स्थानमा अर्जेन्टिनाका मेसी

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनाका लियोनल मेसीले सर्वाधिक पैसा कमाएका छन् । अमेरिकन बिजनेस म्यागजिन फोब्र्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीअनुसार मेसी सर्वाधिक कमाउनेको शीर्ष स्थानमा छन् । 

 

फुटबल खेलका मेसीले अन्य खेलका खेलाडीहरुलाई पछि पार्दै शीर्ष स्थानमा परेका हुन् । 

 

सूची अनुसार शीर्ष तीनमा फुटबल खेलाडीहरु नै रहेका छन् । पहिलो स्थानका मेसीले १२७ मिलियन डलर कमाएका छन् भने दोस्रो स्थानका क्रिस्टियानो रोनाल्डोले १०९ मिलियन तथा तथा तेस्रो स्थानका नेयमार जुनियरले १०५ मिलियन डलर कमाएका छन् । 

 

चौथो स्थानमा रहेका बक्सिङ खेलाडी कानेलो अल्भारेजले ९४ मिलियन डलर कमाए । त्यस्तै पाँचौं स्थानमा रहेको टेनिस खेलाडी रोजर फेडेडरले ९३.४ मिलियन, पाँचौं स्थानमा रहेको अमेरिकन फुटबल खेलाडी रुसेल विल्सनले ८९.५ मिलियन डलर, सातौं स्थानमा रहेका अमेरिकन फुटबल खेलाडी आरोन रोजर्सले ८९.३ मिलियन डलर कमाए ।

 

आठौं, नवौं तथा दशौं स्थानमा भने बास्केटबलका खेलाडीहरु छन् । लेबरन जेम्सले ८९ मिलियन, स्पेफिन करीले ७९.८ मिलियन तथा केभिन ड्रुरान्टले ६५.४ मिलियन कमाएका छन् । 

 

खेलाडीहरुले तलब, भत्ता तथा प्रायोजकहरुबाट आम्दानी गरेका हुन् । 

 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 5 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।