काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् ।

 

पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जोडेको आरोप लगाए ।

 

काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको आरोप लगाउँदै काँग्रेसले लोकतन्त्रवादी छवि त्यागेको उनको आरोप थियो ।

 

काँग्रेसका धेरै नेताहरूले राजतन्त्र फर्काउने सपना देखेको देख्दा आफुलाई विचित्र लागेको बताउँदै उनले भने, ‘लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन ।’

 

‘काँग्रेस प्रगतिशिल शक्तिका विरुद्ध प्रतिकृयावादी शक्तिसँग घाटी जोड्ने गलत निति लिएको छ’, उनले भने, ‘म चाहन्छु अब काँग्रेसले अहिलेसमको अवस्थाबाट पाठ सिक्नुपर्छ । यदि काँग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँगै नै एकता गर्नुपर्छ ।’

 

‘लोकतान्त्रिक भन्ने पार्टीले आफ्नो व्यवहार लोकतान्त्रिक नदेखाउने हो भने त्यो शव्द हटाउँदा हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।


थप समाचार

ब्राजिलमा भयावह स्थिति, कोरोनाका कारण हालसम्म ३४ हजारको मृत्यु

  • 3 minutes ago
ब्राजिलमा भयावह स्थिति, कोरोनाका कारण हालसम्म ३४ हजारको मृत्यु

एजेन्सी । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

भारतमा लकडाउन खुकुलो बनाएसँगै बढे कोरोना संक्रमित !

  • 7 minutes ago
भारतमा लकडाउन खुकुलो बनाएसँगै बढे कोरोना संक्रमित !

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सदस्य अछामीको माग

  • 9 minutes ago
पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सदस्य अछामीको माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य गोपी बहादुर सार्की अछामीले पश्चिम रुकुममा भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अछामीले अमानविय अपराधिक घटन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।

विचित्र विश्व

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ ।