बालकृष्ण ढुंगेलकाे रिहाइ कानुनसम्मत : प्रम अाेली

Education Park

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले द्वन्द्वकालीन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको रिहाइ कानुनसम्मत भएको बताएका छन् । 

 

नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ढुंगेललाई कानुन अनुसार नै रिहा गर्न सिफारिश गरेको बताए ।

 

‘बालकृष्ण ढुंगेललाई मैले आजसम्म भेटेको छैन । उहाँलाई कानुनअनुसार नै रिहा गर्न सिफारिस गरेका हौं’, प्रम ओलीले भने । 

 

कैद मिनाहाको सिफारिस सरकारले गर्ने विषय नभएको बताउँदै उनले भने, ‘यसका आफ्नो विधि र प्रक्रिया हुन्छन् । यो जेलरले सिफारिस गर्छ, सोही अनुसार रिहाइको प्रक्रिया अगाडि बढायौ‌ँ ।’

 

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा ८ सय १६ जनाको कैद मिनाहा गरेकी थिइन् । 

 

उक्त निर्णयअनुसार पूर्वसभासद् एवं तत्कालीन माओवादी केन्द्रका नेता ढुंगेल मंगलबार रिहा भएका थिए ।


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।