प्रधानमन्त्री अाेलीकाे सुरक्षा गार्ड परिवर्तन
- आइतबार, २० साउन, २०७५
- 1 year ago
- नेपाल




काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका एसपी सानुराम भट्टराई आइतबार बालुवाटारबाट बिदा भएका छन् ।
प्रधानमन्त्री ओलीको सुरक्षामा कार्यरत् एसपी भट्टराईको बढुवापछि सरूवा भएकाले गार्ड परिवर्तन भएको हो ।
आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालस्थित् सुरक्षा निर्देशनालयमा कार्यरत थिए ।
प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए ।
सानुराम भट्टराईको बढुवा भएर केन्द्रीय अनुसन्धान व्यूरोमा सरूवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो ।
थप समाचार
अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्
- 10 minutes ago

सिड्नी । पछिल्लो केही वर्षयता अष्ट्रेलियाको बसाई कठिन बन्दै गइरहेको छ । अष्ट्रेलिया सरकारले शिक्षाको लागि बिभिन्न देशका विद्यार्थीहरुलाई आफ्नो देशको भिसा सहजै दिन थालेपछि एशियन राष्ट्रहरु चीन, भारत, न
एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद
- 12 minutes ago

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।
छोरा क्रिकेटर, बुबा प्रशिक्षक !
- 26 minutes ago

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर अहिले चर्चामा रहेका छन् । उनी आफ्नो आगामी फिल्म ‘जर्सी’को तयारीमा लागिरहेका छन् । फिल्मको सुटिङ सुरु गर्नुभन्दा पहिले शाहिदले खुबै पसीना बगाएका छन् ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।
विचित्र विश्व
के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।