प्रधानमन्त्री अाेलीकाे सुरक्षा गार्ड परिवर्तन

  • आइतबार, २० साउन, २०७५
  • 11 months ago
  • नेपाल
फाइल फाेटाे
Education Park

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका एसपी सानुराम भट्टराई आइतबार बालुवाटारबाट बिदा भएका छन् ।

प्रधानमन्त्री ओलीको सुरक्षामा कार्यरत् एसपी भट्टराईको बढुवापछि सरूवा भएकाले गार्ड परिवर्तन भएको हो ।

आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालस्थित् सुरक्षा निर्देशनालयमा कार्यरत थिए ।

प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए । 

सानुराम भट्टराईको बढुवा भएर केन्द्रीय अनुसन्धान व्यूरोमा सरूवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो ।

थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 27 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 1 hour ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 1 hour ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व