प्रधानमन्त्री अाेली जनकपुरमा, स्वागत गर्न गएनन् राजपाका मन्त्रीहरू

फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओली केहिबेरअघि जनकपुर विमानस्थलमा अवतरण भएका हुन् ।

 

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित संघीय समाजवादी फोरमबाट मन्त्री बनेका सबै विमानस्थल पुगेका थिए । 

 

फोरमबाट मन्त्री बनेका सबै प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल पुगे पनि राजपा नेपालबाट प्रदेश २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री विमानस्थलमा अनुपस्थित थिए ।

 

मुख्यमन्त्री राउतले प्रधानमन्त्रीकाे स्वागतमा सबै मन्त्रीहरूलार्इ विमानस्थल पुग्न निर्देशन दिए पनि राजपाका मन्त्रीहरूले मुख्यमन्त्रीकाे निर्देशनलाइर् अवज्ञा गरेका हुन् ।

 

तर, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतमा पुगेका  थिए । प्रदेश नम्बर २ मा राजपाबाट तीनना मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 8 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 9 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 9 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर