IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री अाेलीलार्इ जनकपुरमा देखाइयाे कालाेझण्डा, तीन सांसदले गरे बैठक बहिष्कार

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ ।

 

प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न शनिबार जनकपुर आइपुगेका प्रधानमन्त्री ओलीलाई जनकपुरको श्यामचोकमा केही युवाहरूले कालोझण्डा देखाएका हुन् ।

 

प्रधानमन्त्री कालोझण्डा देखाउनेहरूलाई प्रहरीले कालो झण्डा र ब्यानरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको छ । 

 

पक्राउ पर्नेमा पक्राउ पर्नेमा सरोज मिश्र, जानी खान, प्रशान्त झा, सञ्जय यादव, कमलेश यादव, पंकज शाह र नाम नखुलेका १ युवा रहेका छन् ।

 

साथै राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद उपेन्द्र महतोसहित तीन जनाले बैठक बहिस्कार गरेका छन् ।


थप समाचार

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • 1 hour ago
आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन

चियाको मूल्य ८० हजार !

  • 3 hours ago
चियाको मूल्य ८० हजार !

एजेन्सी । भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ ।

एप्पल कम्पनीबारे यी कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

  • 3 hours ago
एप्पल कम्पनीबारे यी कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

एजेन्सी । विश्वमै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पल कम्पनीको पहिचान विश्वमा छुट्टै रहेको छ । यसका संस्थापक स्टिभ जब्सले उक्त कम्पनीको नाम राखेका थिए । उनले १५ वर्षसम्म जम्मा १ डलरमा काम गरेका थिए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।