कर्मचारीसँग प्रधानमन्त्रीकाे असन्तुष्टी यसरी पाेखियाे निजामति सेवा दिवसकाे कार्यक्रममा

फाइल फाेटाे

काठमाडौं । कर्मचारीसँग प्रधानमन्त्री केपी अाेलीकाे असन्तुष्टी निजामति सेवा दिवसकाे अवसरमा अायाेजित एक कार्यक्रममा पाेखिएकाे छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको अहिलेको काम सन्तोषजनक नभएको टीप्पणी गर्दै अाफ्नाे असन्तुष्टी व्यक्त गरेका हुन् । 

 

निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्मचारीले घुस खाएको समाचार बारम्बार आउने गरेको समेत बताए । ‘कर्मचारीले घुस खाएको समाचार बारबार आउँछन, अब त्यस्तो सुन्नु नपरोस्’, प्रधानमन्त्री ओलीले भने । 

 

अहिले दुई हप्ता लगाएर भइरहेको काम एकै हप्तामा गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई खर्च कम र काम बढी गर्न समेत निर्देशन दिए ।

 

देशमा निरपेक्ष गरिबीको रेखामुनि रहेका २१ प्रतिशत जनताले भुटेको मकैसमेत पेटभरी खान नपाएको अवस्थामा कर्मचारीले सेवा–सुविधाको कुरा गर्नुअघि तिनलाई हेर्न प्रधानमन्त्री सुझाव दिए ।


थप समाचार

दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

  • 2 minutes ago
दूधे बालकसहित पक्राउ गरेकाे भन्दै नेतृ सुवेदीलाई रिहा गर्न माग

रुपन्देही । प्रतिबन्धित नेकपा रुपन्देहीकी जिल्ला नेतृ कल्पना सुवेदीलाई प्रहरीले दूधे बालकसहित पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । जिल्ला सेक्रेटरी अमर आरसीले एक विज्ञप्ति जारी गर

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

  • 12 minutes ago
आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

काठमाडौँ । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लाग

ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

  • 13 minutes ago
ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव !

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनिया क्लबबाट मात्रै प्रस्ताव आएको समाचार प्रकाशित भएको छ । रियल मड्रिडमा असन्तुष्ट बेललाई क्लबले बेच्ने तयारी गरिरहेको बेला उनलाई एक चाइन



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।