IIMS College

ISMT

HUB Education

जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा वाराणसीमा रिक्शा चलाएर परिवार पाल्ने डोमरी गाउँका मंगल केवटको घरमा खुसी छाएको छ ।

 

कारण, उनले आफ्नी छोरीको बिहेमा सहभागी हुनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पठाएका थिए । तब नरेन्द्र मोदी आएनन् तर उनले उनको तर्फबाट बधाई सन्देश दिए । मंगलकी छोरीको बिहे १२ फेब्रुअरीमा रहेको थियो ।

 

अहिले मोदी काशीमा रहेका छन् । जसअनुरुप मंगलकी पत्नी रेनुले भनिन्, ‘हामी प्रधानमन्त्रीसँग भेटेर आफ्नो समस्याहरु बताउन चाहन्छौं । ’ यद्यपि यसबारेमा कुनै जानकारी प्राप्त छैन कि मोदी मंगल केवटको परिवारसँग भेट गर्नेछन् या गर्नेछैनन् ।

 

मंगल केवटको गाउँ डोमरी प्रधानमन्त्रीको सांसद आदर्श गाउँको रुपमा परिचित रहेको छ । मंगल बताउँछन्, ‘हामीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पत्र पठाएका थियौं ।

 

दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयमा उक्त निमन्त्रणा सन्देश पठाइएको हो । ८ फेब्रुअरीमा हामीलाई प्रधानमन्त्रीको तर्फबाट बधाई सन्देश प्राप्त भयो । प्रधानमन्त्रीले आफ्नो सन्देशमा छोरी र ज्वाईको उज्वल भविष्यको कामना गरेका थिए ।’

 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।