ISMT

HUB Education

गोर्खा ब्रिगेडको मुख्यालयमा प्रधानमन्त्रीलाई 'गार्ड अफ अनर'

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । बेलायतको भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती सेनाको गोर्खा ब्रिगेडले गार्ड अफ अनर प्रदान गरेको छ ।

 

मंगलबार साँझ स्याण्डहस्र्टस्थित गोर्खा ब्रिगेडको मुख्यालयमा उक्त सम्मान प्रदान गरिएको थियो । त्यसअवसरमा प्रधानमन्त्रीले गोर्खा अधिकृतहरु र तीनका परिवारलाई समेत भेटेका थिए । 

 

प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्याण्डले विभिन्न सांगीतिक प्रस्तुति समेत गरेको थियो । 

 

प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्रिगेड मुख्यलयमै एक रिसेप्सन डिनर आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री, उनको भ्रमण दलका सदस्यहरु र दूतावासका अधिकारीहरुसंगै बेलायत सरकारका रक्षा राज्यमन्त्री मार्क लांकास्टर, गोर्खा ब्रिगेडका प्रमुखसहित गोर्खा अधिकृतहरु सहभागी भएका थिए । 

 

त्यसअवसरमा सम्बोधन गर्दै बेलायती रक्षा राज्यमन्त्री मार्क लांकास्टरले गोर्खाहरुले बेलायतको लागि गरेको योगदानप्रति सबै बेलायतीहरुको उच्च सम्मान रहेको जनाएका थिए । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बेलायत तथा नेपालबीचको सम्बन्धमा गोर्खाहरुले कोशे ढुंगाको काम गरेको भन्दै प्रशंसा गरेका थिए । 

 

प्रधानमन्त्री ओलीले बेलायती रक्षा राज्यमन्त्री र गोर्खा ब्रिगेड प्रमुखलाई नेपाल सरकारको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । 

 

 

तस्विरहरु सौजन्य : ब्रिगेड अफ गोर्खाज

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।