प्रधानमन्त्री भन्छन्ः समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुन्छन्

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको समृद्धिका लागि निरन्तर लागिरहेको बताउँदै समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुने दाबी गरेका छन् । उनले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताए । 

प्रथम विज्ञान सूचना प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासको बाधक तत्वलाई पराजित गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  युवा तथा खेलकुद मन्त्रालयले सुरु गरेको सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारको समृद्धि यात्रालाई कसैले रोकेर रोकिँदैन ।’

सम्मेलनमा विज्ञान र प्रविधिको विकासले समृद्धिको सपना साकार हुने भन्दै उनले आत्मविश्वासका साथ राष्ट्रको सेवामा लाग्न युवा वैज्ञानिकहरुलाई आग्रह गरे । सम्मेलन तीनदिनसम्म चल्नेछ ।

थप समाचार

उम्मेदवारको गोलीहानी हत्या

  • 1 minute ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 24 minutes ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 41 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य