संसदमा प्रधानमन्त्रीको जवाफः प्रतिपक्षीले विरोध गर्ने चलन पुरानो हो, सरकार विकासप्रति महत्वाकांक्षी नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम आकांक्षाहिन नरहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोल्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विकासको आकांक्षा बोकेको बताए । 

 

आन्दोलनका समयमा सहिद, घाइते भएकाहरुलाई स्मरण गर्दै ओलीले नीति तथा कार्यक्रमबारे सकारात्मक कुराहरु आएको बताए । नीति तथा कार्यक्रम सम्बन्धमा वास्तवमा थप स्पष्ट पार्नुपर्ने आवश्यक नदेखिएको उनले बताए । 

 

‘केही वर्षभित्र खान, लाउन, बस्न, छोराछोरी पढाउन सकिन भन्ने नेपाली नहोस् । अपमानित भए, भन्ने स्थिति नहोस्,’ उनले भने, ‘यो नीति तथा कार्यक्रम समृद्वि नेपाल सुखी नेपालीमा निहित छ । पहिलो आधार देश र जनताको निम्ति हो ।’ 

 

‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै अस्पष्टता रहने पर्ने आवश्यकता छैन् । नीति तथा कार्यक्रम बजेट होइन् । नीति कार्यक्रम प्रस्तुत हुँदा सबै कुरामा ध्यान दिइएको छ ।’ उनले भने । 

 

नीति तथा कार्यक्रमलाई सबैले बहुतै ठिक ढंगले व्याख्या गरे पनि प्रतिपक्षले असहमति प्रकट गर्नुपर्ने, आलोचना गर्नुपर्ने चलन रहेको समेत उनले बताए ।  

ओलीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम उद्देश्य बुँदागत रुपमा ः–

 

१. नेपालीहरुको समस्याको समाधान गर्नुछ । अपेक्षाहरु जुन छ पूरा गर्नु छ । 

 

२. नेपाल सधैं अल्पविकसित रहि रहन सक्दैन् । पछाडि परिरहन सक्दैन् । प्राकृतिक रुपले सुन्दर देश नेपाल । 

 

३. गरिब हुन सक्ने देश होइन् नेपाल । मिल्न सक्ने होइन् । तर, पनि गरिब छ । 

 

४. हामी विद्वानहरुको सन्तान हौं । नेपाली बहादुर, इमान्दार र मेहनती छ । 

 

५. हाम्रो जनसंख्या युवा जनसंख्या हो । फेरी पनि यो देश पछाडि परिरहन पर्ने होइन् ।

 


थप समाचार

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 50 minutes ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 56 minutes ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम

खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

  • 1 hour ago
खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर