IIMS College

ISMT

HUB Education

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • सोमबार, १२ फागुन, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्रयोग भएको भन्दै समाजिक सञ्जालमा आलोचना भएको हो । 

 

त्यसोत, प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको आचारसंहितालाई उल्लंघन गर्दै तडकभडकका साथ केक काटेको भन्दै पार्टीभित्रैबाट आलोचना शुरु भएको छ । नेतृत्वमा रहेका ओली आफैले यस्तो काम गर्नु राम्रो नभएको कार्यकर्ताहरुको स्वर छ । गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाई जन्म दिन, ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमै सीमित राख्नुपर्ने उल्लेख भए पनि ओली भने चार वटा लिएर आठराई पुगेका थिए । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा यती होल्डिङ्सले उक्त केक पुर्याएको हो । एउटा हेलिकप्टर नै प्रयोग गरेर उक्त १५ किलोको केक आठराई पुर्याइएको हो । नेपालको नक्साक अंकित  उक्त केक काट्दा ओली निकै खुशी थिए । ओलीका विश्वासपात्र गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेर आलोचना खेपीरहेका ओली पुनः अर्को विवादमा परेका छन् । सोही कारण सामाजिक संजालमा उनको शैलीको चर्को आलोचना भएको छ ।


थप समाचार

भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

  • 47 seconds ago
भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 9 minutes ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।

केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

  • 19 minutes ago
केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

लण्डन । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका छन् । यसअघि पार्टीको नेतामा जेरे



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।