IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री ओलीले जन्मदिन मनाउँदा नेकपाको आचार संहिता उल्लंघन नभएको नेता बस्नेतको दाबी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउँदा पार्टीको आचार संहिता उल्लंघन नभएको दाबी गरेका छन् ।  झापाको विर्तामोडमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्रीका शुभचिन्तक तथा समर्थकले कार्यक्रम आयोजना गरेको हुँदा आचार संहिताको उल्लंघन नभएको बताएका हुन् । 

 

बस्नेतले प्रधानमन्त्री ओलीको जन्मदिनमा काटेर बाँडेको केकमा नेपालको नक्सा राखिनु मुलुकलाई माया गरेको भनाई राखे । उनले मुलुकको नक्सायुक्त केक खाने कि मुलुकै खाने ? भनेर प्रश्नसमेत गरेका छन् । 

 

त्यस्तै, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानविन गर्नुपर्ने बस्नेतले बताएका छन् । उनले उक्त मुद्दा राम्रो नियतले नआएको पनि बताए ।


थप समाचार

अर्थविद् राणालाई पत्नीशोक

  • 3 minutes ago
अर्थविद् राणालाई पत्नीशोक

काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएक

पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

  • 7 minutes ago
पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न सरकारसंग माग गरेको छ ।

निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

  • 10 minutes ago
निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न न



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।