देउवा सहमत नभए तीनपटक बैठक

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विपक्षी दलका नेता सहमत नभए संवैधानिक परिषद्को बैठक तीनपटकसम्म बस्नुपर्ने हुन्छ । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ दफा ६ को उपदफा ५ अनुसार सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन भन्ने उल्लेख छ ।

परिषद्का सदस्य तथा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित भए सहमति नजनाए परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी ओलीले ऐनको दफा ७ अनुसार निर्णय हुन नसकेको विषय निर्णय गर्न पुनः अर्को बैठक बोलाउनेछन् ।

उक्त बैठकमा पनि सहमति नभए तेस्रोपटक सहमतिका लागि बैठक बस्नुपर्नेछ । त्यो बैठकमा पनि सहमति हुन नसके परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने प्रावधान छ । अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ । आजको नयाँ पत्रिका दैनिकबाट ।

थप समाचार

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

  • 2 minutes ago
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे

विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

  • 5 minutes ago
विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

काठमाडौँ । रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर प्रसारण लाइन निर्माण एक वर्षदेखि अवरुद्ध छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।