IIMS College

ISMT

HUB Education

युरो कपको जस्तो नियती विश्वकपमा नहोस्ः पोग्वा

  • बुधबार, २७ आषाढ, २०७५
  • 1 year ago
  • खेल
  • France
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । फ्रान्सका स्टार खेलाडी पोउल पोग्वाले युरो कपको बदला लिन आफ्ना साथीहरुलाई आग्रह गरेका छन् ।

 

फ्रान्स युरोपकपमा पोर्चुगलसँग पराजित भएको थियो ।

 

रसियामा जारी विश्वकपमा सानदार खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको फ्रान्सले यो विश्वकप उपाधि जित्नसक्ने सम्भावना निकै बलियो रहेको फुटबल पण्डितहरुको भनाइ छ । 

 

उनले भनेका छन्,‘फ्रान्सले राम्रो खेल प्रदर्शन गरेको छ । अझै एक खुट्किला बाँकी रहेको छ ।’

 

उनले थप्दै भने,‘म आज निकै खुशी छु । तर, युरो कपको जस्तो नियती नहोस् ।’

 

मंगलबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पाखा लगाएको थियो । विश्वकपको फाइनल खेलमा अब फ्रान्सले इंग्ल्याण्ड वा क्रोयसियासँग आमनेसामने गर्नेछ । 

 


थप समाचार

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • 1 hour ago
आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन

चियाको मूल्य ८० हजार !

  • 3 hours ago
चियाको मूल्य ८० हजार !

एजेन्सी । भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ ।

एप्पल कम्पनीबारे यी कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

  • 3 hours ago
एप्पल कम्पनीबारे यी कुराहरु जुन धेरैलाई थाहा नहुन सक्छ

एजेन्सी । विश्वमै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पल कम्पनीको पहिचान विश्वमा छुट्टै रहेको छ । यसका संस्थापक स्टिभ जब्सले उक्त कम्पनीको नाम राखेका थिए । उनले १५ वर्षसम्म जम्मा १ डलरमा काम गरेका थिए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।