पोखरामा हातहतियार देखाएर चोरी गर्दै हिड्ने ३ जना पक्राउ

  • सोमबार, २५ भदौ, २०७५
  • 10 months ago
  • नेपाल
Education Park

पोखरा । भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित चोरहरु छिरेर घरमा चोरी गर्न खोज्दा चोरलाई स्थानीयले समाते । परिवार हतियार देखाएर तर्साएर चोर्न खोज्दा स्थानीय युवाहरुले पक्राउ गरी डाँडाको नाक प्रहरी चौकीमा बुझाए ।

 

पक्राउ पर्नेमा म्याग्दी कुहुँ घर भई पोखरा २७ बस्दै आएका ५१ बर्षिय पीतमान गुरुङ, ४५ बर्षिय ज्ञानबहाादुर अर्मजा, ३१ बर्षिय दिनेश बडुवाल पक्राउ परेका छन् ।

 

पक्राउपछि उनीहरुलाई चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए । उनीहरुलाई अनुसन्धानका क्रममा चोरी गर्दै हिड्ने तीनैजना पहिले पनि विभिन्न मुद्धामा कैद भुक्तान गरे निस्केकाहरु छन् । उनीहरु पोखराका बिभिन्न ठाउँमा भएका स्नाचिङ तथा चोरीका घटनामा समेत संग्लन रहेको प्रमुख रानाले बताए ।


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 2 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 2 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।